Numbers 3:51 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र हारून र तिनका छोराहरूलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यो छुटकाराको पैसा तिनले हारून र तिनका छोराहरूलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले याहवेहको वचनअनुसार त्यो छुटकाराको मूल्य तिनलाई आज्ञा गर्नुभएझैँ गरी हारून र तिनका छोराहरूलाई दिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।