Numbers 30:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले गरेका भाकल वा प्रतिज्ञालाई मन्जुर गर्ने वा खारेज गर्ने हक उसको लोग्नेको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्नीले आफैलाई इन्कार गर्न कुनै भाकल वा वाचाबन्धनलाई त्यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि स्त्रीले आफूलाई इन्कार गर्नलाई गरेको भाकल वा शपथद्वारा गरिएको प्रतिज्ञालाई उसको पतिले कायम राख्न वा रद्द गर्न सक्नेछ।
Nepali ERV (पवित्र बाइबल)
पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भङ्ग पनि गराउनु सक्छ।