Numbers 30:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर लोग्नेले पछिबाट भाकल खारेज गर्दछ भने उसले भाकल पूरा नगरेको दण्ड लोग्नेले भोग्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सुनेको अलिक समयपछि त्यो कुरा उसले रद्द गर्यो भने, त्यस स्त्रीको दोषको उत्तरदायी ऊ नै हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि यदि त्यसले केही समयपछि ती कुरा सुनेर कुनै कुरालाई रद्द गर्यो भने त्यस स्त्रीको दोषको परिणाम उसको पतिले भोग्नुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर पत्नी गरेको शपथ वा वाचा बन्धन चाल पाएर पतिले भङ्ग गरी दिन्छ भने शपथ वा वाचा बन्धन भङ्ग गरिदिएकोमा उत्तरदायी तिनको लोग्ने हुनेछ।”