Numbers 30:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोग्‍ने, स्‍वास्‍नी अनि माइती घरमा बसेकी अविवाहिता वा कुनै विवाहिता स्‍त्रीको भाकलको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यी नै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पति, पत्‍नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पति-पत्नी बीचको सम्बन्ध र बुबा र बुबाको घरमा बसेकी अविवाहित जवान छोरीबीचको सम्बन्धको बारेमा याहवेहले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
लोग्ने-पत्नी तथा विवाह पूर्व आफ्नो आमा-बाबुको घरमा बसेकी जवान केटीको विषयमा परमप्रभुले मोशालाई दिनु भएको नियमहरू यिनीहरू नै हुन्।