Numbers 30:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कुनै अविवाहिता स्त्रीले सम्झी-बुझी वा त बेहोशीमा कुनै भाकल गर्छे वा आफैंलाई केही कुरादेखि अलग राख्ने प्रतिज्ञा गरेपछि विवाह गरी भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्यसको विवाह भयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि भाकल गरेपछि उसले विवाह गरी वा सोचविचार नगरी उसका मुखले आफूलाई बन्धनमा पारी भने,
Nepali ERV (पवित्र बाइबल)
“अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा बनाइन् भने।