Numbers 30:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको लोग्नेले त्यो थाहा पाएर त्यसमा बाधा दिन्छ भने उसले त्यो पूरा नगरे हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यसको पतिले त्यो चाल पाएको दिनमा चूप लागी बस्यो भने, त्यो भाकल वा वाचाबन्धन कायम रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र उसको पतिले त्यो कुरा सुनेर उसलाई केही भनेन भने उसका भाकलहरू वा उसले आफूलाई गरेका बन्धनहरू कायम रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू गर्नु पर्छ।