Numbers 30:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीले गरेको भाकल वा कुनै कुराबाट अलग रहने प्रतिज्ञा पूरा गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“विधवा र पतिसँग छुट्टिएकी स्‍त्रीले गरेको भाकल वा वाचाबन्‍धनचाहिँ कायम रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“विधवा अथवा पतिबाट त्यागिएकी स्त्रीले गरेका भाकल वा प्रतिज्ञा उसले पूरा गर्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पूरा गर्नु नै पर्छ।