Numbers 31:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा, एलाजार र समुदायका सबै अगुवाहरू छाउनीबाट सेनापतिलाई भेट गर्न निस्‍के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा, एलाजार पूजाहारी र समुदायका सब नायकहरू तिनीहरूलाई भेट्‌न छाउनीबाहिर आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए।
Nepali ERV (पवित्र बाइबल)
तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।