Numbers 31:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँबाट फर्की आएका सेनाका सयौँ र हजारौँका दलका अधिकृत र सेनापतिहरूसित मोशा रिसाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युद्धबाट फर्केका सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्तानहरूसँग मोशा रिसाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए।
Nepali ERV (पवित्र बाइबल)
मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए।