Numbers 31:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हरेक केटालाई र पुरुषसित सहवास गरिसकेकी हरेक स्‍त्रीलाई मार।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण सबै नाबालिगहरूमध्‍ये केटा जतिलाई र पुरुषसँग सहवास गरेका स्‍त्रीहरूलाई मार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार।
Nepali ERV (पवित्र बाइबल)
यसकारण ती सबै बालकहरूलाई मार र ती पुरूषहरूसित सहवास भएका सबै स्त्रीहरूलाई मार।