Numbers 31:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरे, त्यसको सजायँ तिनीहरूलाई दे। त्यसो गरिसकेपछि तेरो मृत्यु हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूका निम्ति तैंले मिद्यानीहरूसँग बदला ले। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”
Nepali ERV (पवित्र बाइबल)
“मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”