Numbers 31:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी एलाजारले लडाइँबाट फर्केका पुरुषहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलाजार पूजाहारीले लड़ाइँमा गएका योद्धाहरू सबैलाई भने, “परमप्रभुले मोशालाई यसो भनी आज्ञा गर्नुभएको छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ,