Numbers 31:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तँ र एलाजारले समाजका अरू अगुवाहरूसित मिलेर कब्‍जामा लिइएका चीजबीजहरू, सबै कैदी र पशुहरूसमेत गन्‍ती गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँ, एलाजार पूजाहारी र समुदायका परिवारका मुखियाहरूले कैद गरेर ल्‍याएका मानिसहरू र पशु-प्राणीहरू गन्‍ती गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन।