Numbers 31:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चीजहरू दुई बराबर भागमा छुट्ट्याउनू। एक भाग सिपाहीहरूको लागि र अर्को भाग समाजको लागि।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँमा गएका योद्धाहरू र बाँकी सबै समुदायका बीच ती मालसामानहरू दुई भाग गरी बाँड़।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू।
Nepali ERV (पवित्र बाइबल)
तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।