Numbers 31:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीहरूको भागबाट परमप्रभुको लागि करका रूपमा पाँच सय कैदीबाट एक जना गरेर लिनू र त्यही हिसाबले गाई-गोरु, गधा, भेडा र बाख्राहरूबाट पनि छुट्ट्याइलिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँमा गएका योद्धाहरूबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रामध्येबाट प्रत्येक पाँच सयमा एउटा परमप्रभुको निम्ति कर देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू।
Nepali ERV (पवित्र बाइबल)
मानिस, गाई-वस्तु, भेडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख।