Numbers 31:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मोशाले मानिसहरूलाई भने, “लडाइँको लागि तयार होओ र मिद्यानीहरूलाई हमला गर र तिनीहरूले परमप्रभुसित जे गरे, त्‍यसको लागि तिनीहरूलाई दण्‍ड देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसँग युद्ध गर्न र उनीहरूसँग बदला लिनलाई तिमीहरूले आफ्‍ना मानिसहरूमा कतिपयलाई तयार पार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसित बद्ला लिन युद्ध गर्नको निम्ति तिमीहरूले आफ्नो मानिसहरूबाट सेनाहरू तयार पार।