Numbers 31:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[32-35] सिपाहीहरूले आफैंसित राखेका थोकहरूबाहेक आफ्‍ना अधीनमा लिएका वस्‍तुहरूको सङ्‍ख्‍याको सूची यस प्रकार थियो— ६,७५,००० भेडाबाख्रा, ७२,००० गाई-गोरु, ६१,००० गधा र ३२,००० कन्‍ये-केटीहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योद्धाहरूले हात पारेका धनमालको बाँकी सम्‍पत्ति यी थिए: भेड़ा ६,७५,०००,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू,
Nepali ERV (पवित्र बाइबल)
इस्राएली सेनाहरूले युद्धबाट यी पशु र मानिसहरू ल्याएका थिएः भेडा 6,75,000,