Numbers 31:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[36-40] त्‍यसको आधा भाग, जुन सिपाहीहरूका हिस्‍सामा पर्थ्‍यो, त्‍यसमा ३,३७,५०० भेडा-बाख्रा थिए, जसबाट ६७५ परमप्रभुको कर थियो। सिपाहीहरूका भागको ३६,००० गाई-गोरुहरूमध्‍ये बहत्तरवटा, ३०,५०० गधाहरूमध्‍ये एकसट्ठीवटा र १६,००० कन्‍ये-केटीहरूमध्‍ये बत्तीस जना परमप्रभुको कर थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाट लड़ाइँमा गएकाहरूको भागमा परेको आधा हिस्‍सा यी थिए: ३,३७,५०० भेड़ाहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू,
Nepali ERV (पवित्र बाइबल)
ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेडाहरू पाए।