Numbers 31:37 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसबाट परमप्रभुको निम्ति कर ६७५ भेड़ा थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसमा याहवेहका निम्ति सलामीचाहिँ 675 भेडाहरू थिए;
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले आफ्नो भागबाट 675 वटा भेडाहरू परमप्रभुलाई चढाए।