Numbers 31:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी मोशाले परमप्रभुको आज्ञाअनुसार एलाजारकहाँ यी करहरू परमप्रभुको निम्ति विशेष भेटीको रूपमा खन्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई गर्नुभएझैँ परमप्रभुका भेटीको कर मोशाले एलाजार पूजाहारीलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।