Numbers 31:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[42-46] सिपाहीहरूको भागमा जति पर्यो, त्यति नै बाँकी समाजलाई पनि पर्यो— ३,३७,५०० भेडा-बाख्रा, ३६,००० गाई-गोरु, ३०,५०० गधा र १६,००० कन्ये-केटीहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले लड़ाइँमा गएका मानिसहरूदेखि भाग लगाएका इस्राएलीहरूको आधा हिस्साचाहिँ यी थिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा,
Nepali ERV (पवित्र बाइबल)
युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्राएली मानिसहरूको आधा भाग यस्तो थियोः