Numbers 31:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र एलाजारले ती सुन लिए। ती सबै सुनका गरगहना थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा र एलाजार पूजाहारीले तिनीहरूबाट ती सबै सुनका गहनाहरू लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे।
Nepali ERV (पवित्र बाइबल)
मोशा र एलाजारले तिनीहरूबाट सुनको गहनाहरू थापे।