Numbers 31:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अधिकृतहरूले दिएका गहनाको कुल तौल प्राय: दुई सय किलोग्राम थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजारौँका सेनानीहरू र सयौँका कप्‍तानबाट लिएर तिनीहरूले परमप्रभुलाई चढ़ाएका सुनको ओजन एक सय नब्‍बे किलोग्राम थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो।
Nepali ERV (पवित्र बाइबल)
ती सबै एक हजार सेनाहरूका र एक सय सेनाहरूका कप्तानहरूले चढाएको सुनको ओजन 16,750 शेकेल थियो।”