Numbers 31:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी मोशा र एलाजारले सुनचाहिँ पवित्र पालमा लगे। परमप्रभुले इस्राएलीहरूको रक्षा गरून् भनेर तिनीहरूले सुन त्‍यहाँ पुर्‍याएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा र एलाजार पूजाहारीले हजारौँ र सयौँका सेनानी र कप्‍तानहरूले ल्‍याएका सुन लिएर परमप्रभुको सामुन्‍ने इस्राएलीहरूका निम्‍ति सम्‍झना हुनलाई भेट हुने पालभित्र ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अघि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे।