Numbers 32:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कनज्‍जी यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक अरू सबैले त्‍यसै गरे। ती दुईमा भने परमप्रभुप्रति भक्ति रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कनज्‍जी यपुन्‍नेको छोरो कालेब र नूनको छोरो यहोशू मात्र पस्‍न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्‍पूर्ण रूपले परमप्रभुलाई पछ्याए’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कनज्जी यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू मात्र पस्‍न पाउनेछन्। किनकि यिनीहरूले चाहिँ पूर्ण हृदयले याहवेहलाई पछ्याए।’
Nepali ERV (पवित्र बाइबल)
किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’