Numbers 32:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरूले आफ्ना दुष्ट बुबाहरूका स्थान लिएका छौ। तिमीहरू पापी मानिसहरूको एउटा नयाँ पुस्ता हौ। यो पुस्ताले परमप्रभुको डरलाग्दो क्रोध इस्राएलमाथि फेरि ल्याउन तयार भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए पापिष्ठका सन्तान! इस्राएलतर्फ परमप्रभुको अझ धेरै भयानक क्रोध फेरि जगाउनलाई तिमीहरू उठेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ।
Nepali ERV (पवित्र बाइबल)
हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ।