Numbers 32:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशाको छेउमा गएर भने, “पहिले हामीलाई यहाँ हाम्रा भेडा बथान थुन्नको लागि ढुङ्गाको पर्खाल र हामीमाथि भर पर्ने हाम्रा मानिसहरूका लागि पर्खाल हालेका सहरहरू बनाउन दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू मोशाको नजिक आएर भने, “हामी आफ्ना भेड़ाहरूका निम्ति खोर अनि आफ्ना स्त्री र बालबच्चाका निम्ति सहरहरू यहाँ बनाउन चाहन्छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ।