Numbers 32:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दन पारिपट्टि हामी तिनीहरूका माझमा कुनै सम्पत्ति लिनेछैनौं किनभने हामीले आफ्ना हिस्सा यर्दनको पूर्वपट्टि नै पाएका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्दन पारिपट्टि र त्यसदेखि उता तिनीहरूसित हामीहरू हिस्सा लिनेछैनौं, किनकि हाम्रो अधिकारको हिस्सा यर्दन वारि पूर्वपट्टि नै परेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि पूर्व पट्टि नै हुनेछ।”