Numbers 32:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले मोशा, एलाजार र समाजका अन्य अगुवाहरूकहाँ गएर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले गाद र रूबेनका सन्तान मोशा, एलाजार पूजाहारी र समुदायका नायकहरूकहाँ आएर यसो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूकहाँ आएर भने,
Nepali ERV (पवित्र बाइबल)
यसर्थ रूबेन र गाद कुलका मानिसहरू मोशा, पूजाहारी एलाजार तथा इज्राएली मानिसहरूको प्रधानहरूकहाँ गई भने,