Numbers 32:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले जवाफ दिए, “तिमीहरूले भनेको कुरा साँचो हो भने अब परमप्रभुका सामुन्‍ने लडाइँमा जानलाई तयार होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले तिनीहरूलाई भने, “ठीकै छ। यदि परमप्रभुको सामुन्‍ने तिमीहरू सशस्‍त्र लड़ाइँमा जान्‍छौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्‍यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने,
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ।