Numbers 32:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा सबै लडाकुहरू यर्दन तरी जानुपर्छ र परमप्रभुको आज्ञामा तिनीहरूले हाम्रा शत्रुहरूमाथि हमला गर्नेछन्। परमप्रभुले शत्रुहरूलाई जितेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यदि परमप्रभुले आफ्ना शत्रुहरूलाई धपाएर देश परास्त नगरुञ्जेल तिमीहरू परमप्रभुको अगि सशस्त्र यर्दन पारि गयौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरू सबै हातहतियार भिरेर याहवेहले आफ्ना शत्रुहरूलाई आफ्नै सामु धपाएर देश परास्त नगरेसम्म उहाँको सामु यर्दनपारि गयौ भने,
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ।