Numbers 32:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा स्वास्नी, छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू यहाँ गिलादका सहरहरूमा रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा बालकहरू, पत्नीहरू, भेड़ाबाख्रा र गाई-गोरु सबै यहीँ गिलादका सहरहरूमा रहनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा छोराछोरी र पत्नीहरू, हाम्रा बगालहरू र बथानहरू यहीँ गिलाद सहरमा रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यही गिलाद शहरमा रहनेछ।