Numbers 32:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मोशाले एलाजार, यहोशू र इस्राएलका अरू अगुवाहरूलाई यस्ता आज्ञा दिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले तिनीहरूका विषयमा एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलका परिवारका मुखियाहरूलाई आज्ञा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए।
Nepali ERV (पवित्र बाइबल)
तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ।