Numbers 32:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू यर्दनपारि तरेनन् र तिमीहरूसित लडाइँमा गएनन् भने तिनीहरूले पनि तिमीहरूले जस्‍तै कनान देशमा आफ्‍ना सम्‍पत्तिको हिस्‍सा पाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू अस्‍त्र उठाएर तिमीहरूका साथमा पारि जान मानेनन्‌ भने, तिनीहरूले तिमीहरूसँग कनान देशमै अधिकारको हिस्‍सा पाउनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिनीहरू हातहतियार भिरेर तिमीहरूका साथमा लडाइँमा पारि जान इन्कार गरे भने तिनीहरूले तिमीहरूसँगै कनान देशमा आ-आफ्ना सम्पत्तिको भाग पाउनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”