Numbers 32:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाद र रूबेनका मानिसहरूले भने, “हजुर! हामी परमप्रभुको आज्ञाअनुसार गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गाद र रूबेनका सन्तानले यसो भने, “परमप्रभुले हामीलाई जे भन्नुभएको छ हामी गर्नेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गादीहरू र रूबेनीहरूले जवाफ दिए, “तपाईंका सेवकहरूले याहवेहले भन्नुभएजस्तै हामी गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौ।