Numbers 32:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नेबो, बाल-मोन र सिब्‍मा सहरहरू फेरि बनाए। आफूले बनाएका सहरहरूलाई तिनीहरूले नयाँ नामहरू दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेबो, बाल-मोन (यिनीहरूका नाउँ बद्‌लिएका छन्‌), र सिब्‍मा बनाए, र तिनीहरूले आफूले बनाएका सहरहरूका नाउँ राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साथसाथै नेबो र बाल-मोन (यी नामहरू परिवर्तन भए) र सिब्मा पुनर्निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूका नामहरू नयाँ राखे।
Nepali ERV (पवित्र बाइबल)
नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।