Numbers 32:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्‍शेका छोरा माकीरको कुलले गिलाद देशमाथि आक्रमण गरेर त्‍यसलाई आफ्‍नो अधीनमा गरे र त्‍यहाँ बास गर्ने एमोरीहरूलाई धपाइपठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्‍शेका छोरा माकीरका सन्‍तान गिलादमा गए, र त्‍यो कब्‍जा गरेर त्‍यहाँ भएका एमोरीहरूलाई निकालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरु जिते र त्यही बसे।