Numbers 32:42 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोबहले हमला गरेर केनात र त्यसका गाउँहरू आफ्नो अधीनमा लिए र तिनको नाम आफ्नै नामअनुसार नोबह राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि नोबहचाहिँ गएर केनात र त्यसका बस्तीहरू कब्जा गरे, र ती सबलाई आफ्नै नाउँ नोबह दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि नोबहले केनात र त्यसका वरिपरिका बस्तीहरू कब्जा गरे। यसकारण ती बस्तीहरूका नाम आफ्नै नामअनुसार नोबह राखे।