Numbers 32:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले तिनीहरूलाई उत्तर दिए, “तिम्रा अरू इस्राएली साथी-भाइहरू लडाइँ गर्न जाँदा तिमीहरूचाहिँ यहीँ ढुक्‍कसित बस्‍न चाहन्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले गाद र रूबेनका सन्‍तानलाई भने, “तिमीहरूका दाजुभाइ उता लड़ाइँमा जाँदा तिमीहरूचाहिँ यता ढुक्‍कै बस्‍छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले गादीहरू र रूबेनीहरूलाई भने, “के तिमीहरूका दाजुभाइहरू लडाइँमा जाँदा तिमीहरूचाहिँ यहाँ ढुक्‍क बस्‍न चाहन्छौ?
Nepali ERV (पवित्र बाइबल)
मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा सर्वदा बस्दा?”