Numbers 32:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू यर्दन तरी परमप्रभुले दिनुभएको देशमा पस्‍न लाग्‍दा तिनीहरूलाई किन यस्‍तो निरुत्‍साही कुरा गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले दिनुभएको पारिपट्टिको देशतिर जान इस्राएलीहरूका चित्त तिमीहरू किन खलबलाइदिन्‍छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ?
Nepali ERV (पवित्र बाइबल)
यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ?