Numbers 33:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारूनका अगुवाइमा इस्राएली कुलहरूले मिश्र छोडेपछि तिनीहरूले कुन-कुन ठाउँमा छाउनी हाले ती ठाउँका नाम तलको बयानबाट पाइन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा र हारूनको नेतृत्‍वमा रहेर मिश्रबाट इस्राएलीहरू दल-दल गरी आउँदा तिनीहरूका यात्राको विवरण यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्।
Nepali ERV (पवित्र बाइबल)
मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।