Numbers 33:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञाले जतिपल्‍ट तिनीहरूले छाउनी हाले त्‍यतिपल्‍ट मोशाले ती ठाउँको नाम लेखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राका विभिन्‍न भागमा परमप्रभुको आज्ञाअनुसार मोशाले यात्रा प्रारम्‍भ गर्ने ठाउँहरूका नाउँ लेखे। तिनीहरूका यात्राको विवरण यस प्रकार छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो:
Nepali ERV (पवित्र बाइबल)
मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।