Numbers 33:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट तिनीहरू बाल-सेफोनको पूर्वपट्टि पी-हहीरोतमा फर्के र मिग्‍दोलको छेउमा छाउनी हाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एथामबाट हिँड़ेर बाल-सेफोनका पूर्वपट्टिको पी-हहीरोतमा फर्के, र मिग्‍दोलको नजिकै वास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।