Numbers 34:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पूर्वपट्टिको सीमाना हसर-एनानदेखि सपामतर्फ जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले आफ्‍नो पूर्वीय सिमानाचाहिँ हसर-एनानदेखि सपामसम्‍म बाँध्‍नू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ।