Numbers 34:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्‍यहाँबाट यर्दन नदीको दक्षिण किनार भएर त्‍यो मृत-सागरमा टुङ्गिनेछ। “तिम्रा देशका चारै दिशापट्टिका सीमानाहरू यी नै हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्‍कोस्‌। “ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ। “ ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”