Numbers 34:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] रूबेन र गादका कुलहरू र मनश्शेका पूर्वपट्टिका आधा कुलले यर्दन नदीका पूर्वमा यरीहोको सामुन्नेपट्टि आफ्ना जमिन पाइसकेका छन् र ती तिनीहरूले आफ्ना परिवारअनुसार बन्डा पनि गरिसकेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि रूबेन र गादका कुलहरू र मनश्शेको आधा कुलका परिवारहरूले आफ्ना हिस्सा पाइसकेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके।