Numbers 34:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पूजाहारी एलाजार र नूनको छोरो यहोशूले मानिसहरूको निम्ति जमिन बन्डा गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूलाई अधिकारको निम्ति देश बाँड़िदिने मानिसहरूका नाउँ यी नै हुन्: एलाजार पूजाहारी र नूनको छोरो यहोशू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू।
Nepali ERV (पवित्र बाइबल)
“यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्।