Numbers 34:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[19-28] परमप्रभुले चुन्नुभएका पुरुषहरू यी नै हुन्: [कुल] — [अगुवा] यहूदा — यपुन्नेको छोरो कालेब शिमियोन — अम्मीहूदको छोरो शेमुएल बेन्यामीन — किसलोनको छोरो एलीदाद दान — योगलीको छोरो बुक्की मनश्शे — एपोदको छोरो हन्नीएल एफ्राइम — शिप्तानको छोरो कमूएल जबूलून — पर्नाकको छोरो एलीजापान इस्साखार — अजानको छोरो पल्तिएल आशेर — शलोमीको छोरो अहीहूद नप्ताली — अम्मीहूदको छोरो पदहेल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका नाउँ यस प्रकार छन्: यहूदाको कुलका, यपुन्नेको छोरो कालेब
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती अगुवाहरूका नाम यिनै हुन्: “यहूदाको कुलबाट यपून्नेका छोरा कालेब;
Nepali ERV (पवित्र बाइबल)
ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः यहूदाको कुलबाट यपून्नेका छोरो कालेब,