Numbers 34:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यो दक्षिणपट्टि अक्रब्बीम घाटीतिर घुम्नेछ र सीनको बीच भएर दक्षिणको कादेश-बर्नेसम्म जानेछ। तब त्यो उत्तर-पश्चिमपट्टि हसर-अद्दरतिर घुम्नेछ र अज्मोनसम्म पुग्नेछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अक्रब्बीमको उकालोको दक्षिणतिर निस्केर जीनसम्म र कादेश-बर्नेको दक्षिणतिर पुगोस्। त्यहाँबाट हसर-अद्दर भएर अज्मोनसम्म पुगोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ,
Nepali ERV (पवित्र बाइबल)
यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरूभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ।