Numbers 34:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहाँ त्‍यो मिश्रको सीमानाको बेसीतिर घुमेर जानेछ र भूमध्‍यसागरमा टुङ्गिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सिमाना अज्‍मोनबाट घुमेर मिश्रका खोलासम्‍म पुगी महासमुद्रमा टुँगिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ।
Nepali ERV (पवित्र बाइबल)
सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।